काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आसन्न दसैंतिहार,छठलगायतका पर्वको अवसरमा पाँच प्रतिशत छुट दिने भएको छ ।

बैंकले आगामी कात्तिक मसान्तसम्ममा भुक्तानी गर्ने सम्पूर्ण ऋणीलाई सवै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने बताएको छ ।