काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाम परिवर्तन भएको छ ।
बैंकको १२ औं वार्षिक साधारणसभाबाट नाम संसोधन सम्बन्धी प्रस्ताव पारित भएको हो । साधारणसभाबाट पारित यो प्रस्तावलाई नेपाल राष्ट्रबैंकले पनि स्वीकृति प्रदान गरेको छ । योसँगै राष्ट्रिय वाणिज्य बैंकको नाम अब परिवर्तन भएको छ ।
बैंकले जारी गरेको एक सूचनाअनुसार राष्ट्रिय वाणिज्य बैंक(छोटकरीमा आरबीबी)को नाम परिवर्तन भई अब राष्ट्रिय वाणिज्य बैंक लिमीटेड(आरबीबीएल) भएको हो ।
बैंकले जारी गरेको सूचना यस्तो छः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19