काठमाण्डौ । ललितपुर महानगरपालिकाको वडानम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडानम्बर १ का अध्यक्ष निर्मल तण्डुकारको समूह नै विजयी भएको हो ।
यस्तै, जाजरकोटको कुशे गाउँपालिका वडानम्बर ९ मा समेत अध्यक्षसहित प्यानलमै कांग्रेसले विजयको झण्डा गाडेको खबर प्राप्त भएको छ ।