काठमाण्डौ । बहुप्रतिक्षित धनुुषा ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। ज्स अनुुसार यहाँ अन्तिम समयमा एमालेको समर्थन पाएका राजेन्द्र महतोले १० मतले अग्रता लिएका छन् । 

उनले ५८१ मत ल्याएका छन् भने उनलाई कांग्रेसका विमलेन्द्र निधिले ५७१ म्तले पछ्याइरहेका छन् । यहाँको मतपरिणाम र टक्कर अझ रोचक हुने देखिएको छ ।