लन्डन । यस वर्षको विम्बल्डन समापन हुँदै गर्दा द अल इंग्ल्यान्ड लन टेनिस क्लब र ओप्पो (लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनर) ले पन्ध्र दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यता दिएका छन्। टेनिस स्टारहरुको अर्को पुस्तालाई मात्र नभई स्ट्यान्ड र घरमा रहेका फ्यानहरुलाई पनि प्रेरणा दिनेहरुलाई हेर्दै, आज अनावरण गरिएको ओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारका विजेता–कार्लोस अल्काराज बनेका छन्।

टेनिसमा सबैभन्दा रोमाञ्चक युवा खेलाडीमध्ये एकका रुपमा सम्मानित, १९–वर्षीय खेलाडीले यस वर्ष चार एटीपी एकल उपाधि जितेका छन् र हाल विश्वमा उनको करियर उच्च स्थानमा छ।

ओप्पोको नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’ सँग जोडिएको, यस वर्षको अवार्डले टेनिस प्रतिभाको शिखरमा रहेका ती खेलाडीहरुकोे कठिन प्रयासलाई पहिचान गर्न केन्द्रित भएको छ। 

उत्कृष्टको बिरूद्ध प्रतिस्पर्धा गर्नु संघर्ष र प्रतिकूलताको साथ आउँदछ, र अवार्ड च्याम्पियन जसले लगनशील र सकारात्मक दृष्टिकोणका साथ उत्कृष्ट प्रदर्शन गरेका छन्।

ओप्पोका उपप्रमुख तथा ओप्पो ग्लोबल मार्केटिङका प्रमुख विलियम लिउले आफ्ना विचार राख्दै भने, ‘इन्सिपिरेसन अहेड को अर्थ हो हामी अगाडि बढ्दै गर्दा आत्मविश्वास र शालीनता देखाउनु। यसले हामीलाई अप्ठ्याराहरुलाई बहादुरी र स्थिरतालाई तोड्दै दृढ र सुन्दर रहन प्रोत्साहन दिन्छ । खेलकुदहरुमा सहभागी हुनु ओप्पोको लागि पारस्परिक रुपमा प्रेरणादायी भावना व्यक्त गर्न टेक्नोलोजीको नवीन अनुभव हाम्रा विश्वव्यापी प्रयोगकर्ताहरु समक्ष पुर्याउन एक उत्तम माध्यम बनेको छ।’

विम्बल्डनका प्रसारण संवाददाताहरुको प्यानलद्वारा छनोट गरिएका फाइनलिस्ट यस वर्ष द च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टेनिस स्टारहरुबाट छनोट भएका थिए । ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्ड २०२२ को विजेताको ताज लगाउने दौडमा अन्तिम विजेता कार्लोस अल्काराजसँगै जाननिक सिन्नर, तातजाना मारिया र हार्मोनी ट्यान थिए । विश्वभरका फ्यानहरुसँग ८ जुलाईमा मतदानको समापनसँगै प्रतिस्पर्धामा सबैभन्दा बढी प्रेरित गर्ने टेनिस खेलाडीलाई मतदान गर्ने अधिकार थियो।

नयाँ आधार तोड्नु र विश्वभरका मानिसहरुलाई प्रेरणा दिनु ओप्पोको मुख्य विशेषता हो। ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्डले ती मूल्य मान्यतालाई आत्मसात गर्ने टेनिस स्टारहरुलाई स्वीकार गरेको यो नैतिकताको उदाहरण हो। विम्बल्डनको सेन्टर कोर्टको एक्लेक्टिक १०० वर्षको विरासतलाई निरन्तरता दिनका लागि भविष्यका टेनिस स्टारहरुलाई प्रेरणा दिने मार्ग हो, यसलाई विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको रुपमा मान्ने गरिएको छ।