काठमाण्डौ । सनराइज बैंक लिमिटेड र रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिकाबीच कृषि तथा सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दीपक पण्डित तथा सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका छन्।
यस्ता छन् समझदारीपत्रका मुख्य बुदाँहरु–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19