काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडबाट सर्वसाधारणको जोखिम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवनबीमा योजना संचालनमा ल्याएको छ ।
यो योजना पाँच वर्ष अवधिका लागि दैनिक पाँचरुपैया भन्दा कम लागतमा खरिद गर्न सकिन्छ ।
यद्यपि उमेरको आधारमा बीमा शुल्कमा केही तलमाथि हुनसक्छ । यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिमबिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुन्छ ।
१६ वर्षदेखि ६५ वर्ष उमेरका जोकोहीले पनि यो स्किममा सहभागी बन्न सक्नेछन्।
यो बीमा सम्वन्धमा विस्तृत जानकारीका लागि लागि कर्पोरेट कार्यालय तथा नेपालभर रहेका कम्पनीका शाखा कार्यालयहरुमा सम्पर्क गर्न कम्पनीले आह्वान गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19