काठमाण्डौ। आन्तरिक राजस्व कार्यालय बालाजुले आर्थिक वर्ष २०७७–७८मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गरेको छ।
यस अवसरमा अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस प्रालिलाई आन्तरिक राजस्व कार्यालय बालाजुले आय वर्ष २०७७–७८ मा व्यापार क्षेत्रबाटसबैभन्दा बढी आयकर दाखिला गरिएकोले राष्ट्रिय कर दिवसका अवसरमा कदरस्वरुप सम्मानपत्र प्रदान गरेको हो।
बालाजु अटो वर्कस नेपालमा महिन्द्राका लागि आधिकारिक सेवा केन्द्र हो। झन्झटमुक्त सवारीसाधन सेवाका साथसाथै कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19