काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकामा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीलाई डस्टबिन हस्तान्तण गरेको छ।
शुक्रवार एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेललाई डस्टबिन हस्तान्तरण गरेको संस्थाले जनाएको छ।
फाइनान्सले समृद्धि रेमिटान्स मुद्दति निक्षेपमा सर्वाधिक ११.३५%, सामान्य र बचत निक्षेपमा अधित्तम ७.५०% सहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago