काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ।
फाइनान्सले जनकपुर–८ मा रहेको जानकी वृद्धाश्रममा वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो।
वृद्धाश्रममा २० जना वृद्धवृद्धालाई फाइनान्सको जनकपुर शाखाका प्रमुख अमर चौधरी र जानकी वृद्धाश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको कम्पनीका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराए।
फाइनान्सले गत मंसिर २८ गते पनि बनेपा–८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका २६ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago