काठमाण्डौ । समृद्धि फाइनान्सले आज शाखा कार्यालय हेटौँडाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो।
गत फागुन १८ बाट सुरु गरिएको कार्यक्रम भोलि फागुन २७ गते चितवन र फागुन २८ गते बुटवल शाखाबाट आयोजना गर्ने तालिका रहेको संस्थाले जनाएको छ।
संस्थाले हाल आठवटा शाखाहमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19