काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
ती संस्थाहरुमा मुक्तिनाथ बैंकका ग्राहकहरुले १० देखि ३० प्रतिशतसम्म छुट पाउने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा यी सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको विज्ञप्तिमा उल्लेख छ । साथै बैंकका ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सक्ने सुविधा समेत पाइरहेका छन् ।
मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले कुन संस्थासँग डिजिटल माध्यमबाट कारोबार गर्दा कति छुट पाउँछन् ?
हेरौं टेबल :
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago