काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन्।
तत्कालीन कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष डा. ढकाललाई वित्तीय संस्थाको गत असार ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।
एड्मिनिस्ट्रेटिभ साइन्समा विद्यावारिधि गरेका डा. ढकाल विगत ३० वर्षदेखि प्राध्यापन र अनुसन्धान क्षेत्रमा आबद्ध रहँदै आएका छन्। उनीसँग साविक कसमस डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षका रुपमा ६ वर्ष काम गरेको अनुभव छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19