काठमाण्डौ। सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाण्डौ बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने पनि कम्पनीले बताएको छ ।
कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्धेष्यले समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago