काठमाण्डौ । राउन्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ।
महाराजगन्जस्थित ढुकु फुटसल मैदानमा शनिबार भएको फाइनल खेल निर्धारित समयसम्ममा आइपुग्दा १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई ३–२ गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो। टाइब्रेकरमा सिद्धार्थ बैंकका तर्फबाट शान्तिराम कार्की, राजु श्रेष्ठ र रामसुन्दर कोजुले गोल गरेका थिए।
उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका तर्फबाट दीपेन्द्र खड्का उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भएका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19