काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।
उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका छन्। उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर बिष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति थियो।
हालसम्म रु. ९२ अर्बभन्दा वढी निक्षेप परिचालन गरी करिब रु. ८८ अर्ब कर्जा लगानी गरिसकेकोे सिभिल बैंकको योसहित एटीएम संख्या ९९ पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19