काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि–सेलपेले नेपाली नयाँ वर्ष २०७९ का अवसरमा ‘नयाँ वर्ष आयो, क्यासब्याक पायो’ योजना अन्तर्गत सेलपे प्रयोगकर्ताका लागि आकर्षक अफर ल्याएको छ। जसअन्तर्गत सेलपे प्रयोगकर्ताले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानीजस्ता विभिन्न सेवामा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन्। यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ।

यस अफरअन्तर्गत सेलपे प्रयोगकर्ताले निम्न लाभ प्राप्त गर्नेछन्–

१. टप–अपमा ६% क्यासब्याक।

२. फोनपे क्यूआर भुक्तानीहरुमा १०५ (रु. १०० को क्याप सहित) छुट।

३. एयरलाइन्स टिकट खरिदमा रु. १२०० सम्म छुट।

४. बस टिकट खरिदमा १०% छुट।

क. टपअपमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

१. प्ले स्टोर वा एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस्।

२. दर्ता गर्नुहोस्, आफ्नो केवाईसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिंक गर्नुहोस् वा वालेट लोड गर्नुहोस्।

३. तपाइँको लिंक गरिएको बैंक खाता वा वालेटमार्फत टप अप गर्नुहोस्।

ख. एयरलाइन्स टिकट खरिदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

१. प्ले स्टोर वा एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस्।

२. दर्ता गर्नुहोस्, आफ्नो केवाईसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिंक गर्नुहोस् वा वालेट लोड गर्नुहोस्।

३. तपाइँको लिंक गरिएको बैंक खाता वा वालेटमार्फत एयरलाइन्स टिकटहरु किन्नुहोस्।

ग. बस टिकट खरिदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

१. प्ले स्टोर वा एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस्।

२. दर्ता गर्नुहोस्, आफ्नो केवाई प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिंक गर्नुहोस् वा वालेट लोड गर्नुहोस्।

३. तपाइँको लिंक गरिएको बैंक खाता वा वालेटमार्फत बस टिकटहरु किन्नुहोस्।

घ. फोनपे मर्चेन्ट भुक्तानीमा कसरी छुट प्राप्त गर्ने ?

१. प्ले स्टोर वा एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस्।

२. दर्ता गर्नुहोस्, आफ्नो केवाईसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिंक गर्नुहोस् वा वालेट लोड गर्नुहोस्।

३. कुनै पनि फोनपे मर्चेन्ट क्यूआर स्क्यान गरेर भुक्तानी गर्नुहोस्।

क्यासब्याक तथा छुट सेलपे प्रयोगकर्ताहरुले आफ्नो वालेटमा प्राप्त गर्ने छन्।

नियम तथा सर्तहरु

  • अफरको अवधि १५ मार्चदेखि १५ अप्रिलसम्म हुनेछ।
  • सेलपे प्रयोगकर्ताहरुले क्यासब्याक तथा छुट प्राप्त गर्न सक्नेछन्।
  • सेलपे प्रयोगकर्ताहरुले आफ्नै मोबाइल नम्बरमा टपअप गरे बापत मात्र ६% क्यासब्याक पाउनेछन्।
  • सेलपे प्रयोगकर्ताहरुले हवाई टिकट काट्दा रु. १२०० र बस टिकट काट्दा १०% सम्म क्यासब्याक पाउनेछन्।
  • सेलपे प्रयोगकर्ताहरुले सेलपेबाट फोनपे मर्चेन्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ र यो योजना अवधिमा सेलपे प्रयोगकर्ताहरुको पहिलो फोनपे मर्चेन्ट क्यूआर भुक्तानी कारोबारमा मात्र छुट प्राप्त हुनेछ।
  • यस योजनाबारे सेलकम प्रालिद्वारा गरिएका निर्णयहरु अन्तिम हुनेछ। यदि प्रयोगकर्ताहरुले कुनै अयोग्य कार्य गर्नुभएको छ भने सेलकम प्रालिद्वारा प्रयोगकर्तालाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्तालाई अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ।
  •