काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका साथ र मायाको कदर गर्दै धन्यवादस्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनिभर्सरी अफर लिएर आएको छ।
यस योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेमा केवाईसी भेरिफाई गरी बैंक लिंक गर्नुहोस् र रु. २०० वालेट ब्यालेन्स पाउनुहोस् तुरुन्तै! साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौका पाउनुहोस् ! यो योजना प्रथम ३३३ ग्राहकलाई लागू हुनेछ्र।
यो योजना आज साउन १५ गतेका लागि लागू हुनेछ। ग्राहकले सेलपे कार्टमा २०% छुट अधिकतम रु. १ हजारसम्म पाउनसक्नेछन्। यसका साथै पहिलोपटक फन्ड ट्रान्सफर गर्दा रु. २०० बराबरको सपिङ भौचर पाउनसक्नेछन्।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेका छन्–
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्।
सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।
सेलपे एप डाउनलोड गरी वालेट लोडका साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago