 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालमै पहिलोपटक स्मार्ट टेलिकमले ‘दुईपछि फ्री’ अफर ल्याएको छ।
यो अफरअन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिनेछ। त्यसपछि २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ।
स्मार्ट प्रयोगकर्ताले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन्।
यो अफरको सुविधा लिन स्मार्ट प्रयोगकर्ताले निःशुल्क *141*1*5*1# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19