 
                     
                                
                             
                                    काठमाण्डौ । प्रयोगकर्तालाई धेरैभन्दा धेरै सुविधा दिने उद्देश्यसहित स्मार्ट टेलिकमले आफ्ना ग्राहकसमक्ष अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट तथा प्याकेजको निःशुुल्क एक्टिभेसन सुविधा ल्याएको छ।
यस सुविधासँगै प्रयोेगकर्तालाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको रहेको छ। यो छुटसँगै प्रयोगकर्ताले विश्वभरि छरिएर रहेका आफन्तसँग सहज एवं सुलभ दरमा अझै धेरै कुराकानी गर्न सक्नुे विश्वास कम्पनीले लिएको छ।
अब भारत, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, वेलायत, जापान, अमेरिका र क्यानडाजस्ता देशहरु न्यूनतम रु १.९९ मा कुराकानी गर्न सकिनेछ।
छुटसहित कलको दर (करबाहेक) देहायबमोजिम रहेको छ–

यो सुविधा प्रयोग गर्नका लागि *141*8*1*1# डायल गर्नेछ।
स्मार्टले आफ्नो ‘द नेटवर्थ द्याट गिभ्ज यु मोर’ नीतिअनुसार आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटामा अझै धेरै सुविधाप्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19