three big parties
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणामहरु आउने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभा सदस्यतर्फ एमालेले २३ सिटमा जित हासिल गरिसकेको छ । माओवादी केन्द्रले ६ र कांग्रेसले ५ स्थानमा जितेका छन् । स्वतन्त्र उम्मेद्वारले एक ठाउँमा बाजी मारेका छन् ।
प्रदेशसभातर्फ एमालेले हालसम्म २० सिट जितिसकेको छ भने माओवादीले १३ र कांग्रेसले ४ सिट जितेका छन् । जनमोर्चाले २ वटा सिट जितेको छ भने स्वतन्त्र उम्मेद्वारले एक सिटमा जित हासिल गरेका छन् ।
हेरौं कुन क्षेत्रमा कसले बाजी मारे ?
प्रतिनिधिसभातर्फ विजयी हुनेहरु
नेकपा एमाले
माओवादी केन्द्र
कांग्रेस
स्वतन्त्र
प्रदेशसभातर्फ विजयी हुनेहरु
एमाले
माओवादी केन्द्र
नेपाली कांग्रेस
जनमोर्चा
स्वतन्त्र
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19