काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणामहरु आउने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभा सदस्यतर्फ एमालेले २३ सिटमा जित हासिल गरिसकेको छ । माओवादी केन्द्रले ६ र कांग्रेसले ५ स्थानमा जितेका छन् । स्वतन्त्र उम्मेद्वारले एक ठाउँमा बाजी मारेका छन् ।
प्रदेशसभातर्फ एमालेले हालसम्म २० सिट जितिसकेको छ भने माओवादीले १३ र कांग्रेसले ४ सिट जितेका छन् । जनमोर्चाले २ वटा सिट जितेको छ भने स्वतन्त्र उम्मेद्वारले एक सिटमा जित हासिल गरेका छन् ।
हेरौं कुन क्षेत्रमा कसले बाजी मारे ?
प्रतिनिधिसभातर्फ विजयी हुनेहरु
नेकपा एमाले
- काठमाडौं ३–कृष्णबहादुर राई
- काठमाडौं ८–जीवनराम श्रेष्ठ
- काठमाडौं ९–कृष्ण गोपाल श्रेष्ठ
- ललितपुर–कृष्णलाल महर्जन
- मोरङ ३–भानुभक्त ढकाल
- मोरङ ६–लालबाबु पण्डित
- मोरङ १ –घनश्याम खतिवडा
- ताप्लेजुङ–योगेश भट्टराई
- ओखलढुंगा–यज्ञराज सुनुवार
- पाँचथर–बसन्तकुमार नेम्वाङ
- बाग्लुङ–सूर्यराज पाठक
- सिन्धुपाल्चोक–शेरबहादुर तामाङ
- धादिङ १ –भूमी त्रिपाठी
- धादिङ २–खेमप्रसाद लोहनी
- मनाङ–पाल्देन छोपाङ गुरुङ
- मुस्ताङ–प्रेमप्रसाद तुलाचन
- म्याग्दी–भुपेन्द्रबहादुर थापा
- मुगु–गोपालबहादुर बम
- बझाङ–भैरवबहादुर सिंह
- डोल्पा–धनबहादुर बुढा
- बाजुरा–लालबहादुर थापा
- दार्चुला–गणशसिंह ठकुन्ना
- बैतडी–दामोदर भण्डारी
माओवादी केन्द्र
- पूर्वी रूकुम–कमला रोका
- रुकुम पश्चिम–जनार्दन शर्मा(माओवादी)
- बागलुङ २–देवेन्द्र पौडेल
- सिन्धुपाल्चोक–अग्नि सापकोटा
- ललितपुर ३–पम्फा भुसाल
- जाजरकोट–शक्तिबहादुर बस्नेत
कांग्रेस
- काठमाडौं १ –प्रकाशमान सिंह
- रसुवा–मोहन आचार्य
- काठमाडौं ४–गगनकुमार थापा
- काठमाडौं १० –राजनकुमार केसी
- मोरंग २–डा. मिनेन्द्र रिजाल
स्वतन्त्र
- हुम्ला–छक्कबहादुर लामा
प्रदेशसभातर्फ विजयी हुनेहरु
एमाले
- जुम्ला–प्रदेशसभा ‘ख’ –पदमबहादुर रोकाया
- म्याग्दी –प्रदेश सभा ‘ख’–नरदेवी पुन
- मुस्ताङ–प्रदेशसभा ‘क’–इन्द्र धारा विष्ट
- मुस्ताङ–प्रदेश सभा ‘ख’–महेन्द्रबहादुर थकाली
- हुम्ला–प्रदेश सभा ‘क’–दलबहादुर रावल
- कालिकोट ‘क’–कुर्मराज शाही
- जाजरकोट ‘ख’–करवीर शाही
- ओखलढुंगा ‘क’–अम्बिर गुरूङ
- धादिङ १‘क’–राजेन्द्रप्रसाद पाण्डे
- डोल्पा १ क–नन्दसिंह बुढा
- बझाङ–अर्जुनबहादुर थापा
- बाजुरा १ ख–प्रकाश शाह
- बाजुरा १ क–बलदेव रेग्मी
- जाजरकोट १ ख–करविर शाह
- धादिङ २ क–रामकुमार अधिकारी
- ताप्लेजुङ–बलबहादुर साम्सोहाङ
- बागलुङ–इन्द्रलाल सापकोटा
- सोलुखुम्बु क–उत्तम बस्नेत
- सोलुखुम्बु ख–बुद्धीकुमार राजभण्डारी
- भोजपुर १ ख–शेरधन राई
माओवादी केन्द्र
- म्याग्दी ‘क’–विनोद केसी
- पूर्वी रूकुम ‘क’–तेजबहादुर ओली
- पूर्वी रूकुम ‘ख’–पूर्णबहादुर घर्ती
- पश्चिम रूकुम ‘क’–रातो कामी
- धादिङ १‘ख’–शालिकराम जम्मरकट्टेल
- धादिङ २ ‘क’–जगत सिंखडा
- डोल्पा‘ख’–वीरबहादुर शाही
- पश्चिम रूकुम ‘ख’–गोपाल शर्मा
- बैतडी ‘क’–प्रेमप्रकाश भट्ट
- जुम्ला ‘क’–नरेश भण्डारी
- ताप्लेजुङः टंक आङवुहाङग लिम्वु
- बझाङः देवकी मल्ल (थापा)
- जाजरकोट क–गणेशप्रसाद सिंह(खगेन्द्र सेन)
नेपाली कांग्रेस
- हुम्ला ख–जीवनबहादुर शाही
- रसुवा ‘क’ –प्रभात लामा
- मनाङ–चिन्तबहादुर घले
- काठमाडौ ३ क–छिरिङ दोर्जे लामा
जनमोर्चा
- बागलुङ २ ‘ख’–टेकबहादुर घर्ती
- बागलुङ १ ‘ख’–कृष्ण थापा
स्वतन्त्र
- मनाङ ‘क’–दीपक मनाङे (स्वतन्त्र)