काठमाण्डौं। हिमालयन रि इन्स्योरेन्स कम्पनीको सीईओमा उपाश्ना पौडेल नियुक्त भएकी छिन् । यसअघिका सीईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो ।
उनी यसअघि सोही कम्पनीमा डेपुटी सीईओको रुपमा कार्यरत थिइन् । कम्पनीमा डेपुटी सीईओ नियुक्त हुनु अघि उनी तत्कालीन युनाइटेड इन्स्योरेन्समा सीईओ थिइन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago