काठमाण्डौँ । ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डेभलपर डे को आयोजना गरेको छ ।
डेभलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो । सो कार्यक्रममा ह्वावेले एउटा खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो योजना बारे जानकारी गराएको थियो । ह्वावेले खुला इकोसिस्टम अन्तर्गत अल सियानोरियो, नवीनतम प्रविधिहरू जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभ जी नेटवर्कहरू तथा एआई–पावर्ड एपहरूले सपोर्ट गर्ने सिमलेस डिजिटल लिभिङ को निर्माण गर्ने लक्ष्य रहेको
छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19