काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । हालसम्म ३४ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
हालसम्म १५ स्थानमा जित हासिल गर्दै एमाले पहिलो स्थानमा छ भने ११ स्थानमा कांग्रेसले जितेको छ । माओवादी ७ स्थानमा जित हासिल गर्दै तेश्रो स्थानमा छ ।
राष्टिय जनमोर्चाले एक स्थानमा जित हासिल गरेको छ ।
दोश्रो चरणमा निर्वाचन भएका १, ५ र ७ नम्बर प्रदेशका ३३४ स्थानीय तहमध्ये एमाले ८१ स्थानमा अगाडि छ । कांग्रेसले ८६ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्र २८ स्थानमा अघि छ । फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, राप्रपा लगायतका दलहरु १७ स्थानमा अगाडि छन् ।
हामीले यहाँ हालसम्म मतगणना सम्पन्न भएका स्थानहरुको ताजा परिणाम दिएका छौं । कुन क्षेत्रमा कस कसले जित्यो ? हेरौं सूचि :
नेकपा एमालेले जितेको क्षेत्र
कांग्रेसले जितेको क्षेत्र
माओवादी केन्द्रले जितेको क्षेत्र
राष्ट्रिय जनमोर्चा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19