काठमाण्डौ । बिहीबार मध्यरातसम्म पहिलो चरण अन्तर्गत निर्वाचन भएका ३७ क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
जसअनुसार १९ क्षेत्रमा एमालेले अग्रता लिएको छ । माओवादीले १२, कांग्रेसले ५ र स्वतन्त्रले १ स्थानमा अग्रता लिएका छन् ।
बाम गठबन्धनले कुल ३१ क्षेत्रमा अग्रता लिएका देखिन्छ ।
कसले कुन जिल्लामा अग्रता लिएका छन्, हेरौं सूचि:
एमालेले अग्रता लिएका क्षेत्र
१.जुम्ला
२. मुगु
३. डोल्पा
४. दार्चुला
५. मुस्ताङ
६. म्याग्दी
७. बाग्लुङ १
८. मनाङ
९.नुवाकोट–२
१०. धादिङ–१
११ धादिङ –२
१२. दोलखा
१३. सोलुखुम्बु
१४. ओखलढुङ्गा
१५. भोजपुर
१६. ताप्लेजुङ
१७ . पाँचथर
१८. खोटाङ
१९. सिन्धुपाल्चोक २
माओवादी
१. रोल्पा
२. बाग्लुङ २
३. गोरखा १
४. गोरखा २
५. कालिकोट
६. जाजरकोट
७. रुकुम (पश्चिम)
८.सिन्धुपाल्चोक- १
९. रामेछाप
१०. लमजुङ
११.रुकुम पूर्व
१२. बैतडी
कांग्रेस
१. बझाङ
२. बाजुरा
३. नुवाकोट–१
४. रसुवा
५. संखुवासभा
स्वतन्त्र
१.हुम्ला
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago