काठमाण्डौ । बिहीबार मध्यरातसम्म पहिलो चरण अन्तर्गत निर्वाचन भएका ३७ क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
जसअनुसार १९ क्षेत्रमा एमालेले अग्रता लिएको छ । माओवादीले १२, कांग्रेसले ५ र स्वतन्त्रले १ स्थानमा अग्रता लिएका छन् ।
बाम गठबन्धनले कुल ३१ क्षेत्रमा अग्रता लिएका देखिन्छ ।
कसले कुन जिल्लामा अग्रता लिएका छन्, हेरौं सूचि:
एमालेले अग्रता लिएका क्षेत्र
१.जुम्ला
२. मुगु
३. डोल्पा
४. दार्चुला
५. मुस्ताङ
६. म्याग्दी
७. बाग्लुङ १
८. मनाङ
९.नुवाकोट–२
१०. धादिङ–१
११ धादिङ –२
१२. दोलखा
१३. सोलुखुम्बु
१४. ओखलढुङ्गा
१५. भोजपुर
१६. ताप्लेजुङ
१७ . पाँचथर
१८. खोटाङ
१९. सिन्धुपाल्चोक २
माओवादी
१. रोल्पा
२. बाग्लुङ २
३. गोरखा १
४. गोरखा २
५. कालिकोट
६. जाजरकोट
७. रुकुम (पश्चिम)
८.सिन्धुपाल्चोक- १
९. रामेछाप
१०. लमजुङ
११.रुकुम पूर्व
१२. बैतडी
कांग्रेस
१. बझाङ
२. बाजुरा
३. नुवाकोट–१
४. रसुवा
५. संखुवासभा
स्वतन्त्र
१.हुम्ला
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19