काठमाण्डौ । मंगलबार मध्यरातिसम्म स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना ५१ स्थानमा सम्पन्न भएका छन् । गणना सम्पन्न भएका स्थानमध्ये २१ स्थानमा एमालेले जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ र माओवादीले १३ स्थानमा जित हासिल गरेको छ । एक स्थानमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।
मध्यरातिसम्म प्राप्त विवरण अनुसार तीन ठूला पार्टीले जित हासिल गरेका स्थान र त्यहाँका विजयी उम्मेद्वारहरुको नामावली यसप्रकार छ :
एमालेले जितेका स्थान
१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्रकुमार शाही
२.डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
३.डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसीतुन्डुक गुरुङ
४.डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५.मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले
६.मनाङ, चामे गाउँपालिकाः लोकेन्द्रबहादुर घले
७.मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
८.कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ
९.स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी
१०.तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
११.ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल
१२.सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने
१३.रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
१४.दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का
१५.कास्की, रुपा गाउँपालिकाः नवराज ओझा
१६.पर्वत, महाशिला गाउँपालिका : राजु पौडेल
१७.स्याङ्जा, हरिनास गाउँपालिका : खिलनारायण मानन्धर
१८ जुम्ला, तिला गाउँपालिका : रतननाथ योगी
१९.हुम्लाको अदानचुली गाउँपालिका : दल फडेरा
२०.तनहुँको व्यास नगरपालिका : विश्व न्यौपाने
२१.जाजरकोटको भेरी नगरपालिका : सीपी घर्ती
कांग्रेसले जितेका स्थान
१.नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२.बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३.मनाङ, नार्फु गाउँपालिकाः मिङ्माछिरीङ लामा निर्विरोध
४.मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले
५.मुस्ताङ, थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
६.जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
७.मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८.मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९.दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
१०.जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११.जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२.गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३.नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बरबहादुर जिसी
१४ पर्वत, पैंयू गाउँपालिका : खगेन्द्रप्रसाद तिवारी
१५.सल्यान, त्रिवेणी गाउँपालिका : मानबहादुर डाँगी
१६.रसुवा, उत्तरगया गाउँपालिका : उपेन्द्र लम्साल
माओवादीले जितेका स्थान
१. डोल्पा, मुडकेचुला गाउपालिका : दतबहादुर शाही
२. जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३.जुम्ला, गौठिचौर गाउपालिकाः हरिबहादुर भण्डारी
४.कालिकोट, सान्नि जेवेगी गाउँपालिकाः डम्वरबहादुर शाही
५.रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६.जुम्ला, हिमा गाउँपालिकाः राजबहादुर शाही
७.हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८.सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
९.सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१०.ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११.रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२.हुम्ला, पाजाकोट गाउँपालिका : बागदल मल्ल
१३.तनहुँको बन्दीपुर गाउँपालिका, पूर्णसिंह थापा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19