काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेका १३६ स्थानमध्ये ५१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म १७ स्थानमा जित हासिल गर्दै कांग्रेस पहिलो स्थानमा छ । २ नम्बर प्रदेशमा समेत पहिलो र दोश्रो चरणको निर्वाचन झै पहिलो स्थान हासिल गर्छौ भन्ने स्वघोषणा गरेको एमाले भने पाँचौ स्थानमा सीमित बन्न पुुगेको छ । उसले ६ स्थानमा जित हासिल गरेको छ ।
प्रदेश २ मा ९ ९ स्थानमा जित हासिल गर्दै माओवादी र राजपाले दोश्रो स्थानका लागि टक्कर गरिरहेका छन् । संघीय समाजवादी फोरमले पनि ८ स्थानमा जित हासिल गरेको छ । फोरम लोकतान्त्रिक २ स्थानमा जित हासिल गर्दै जित्नेको सूचिमा अन्तिम स्थानमा छ ।
हालसम्म कहाँ कसले जित्यो ? हेरौं सूचि:
कांग्रेस
राजपा
माओवादी केन्द्र
समाजवादी फोरम
एमाले
फोरम लोकतान्त्रिक
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19