काठमाण्डौ । प्रदेश २ अन्तर्गत असोज २ गते सम्पन्न भई जारी मतगणनाको क्रममा अन्तिम मत परिणाम सार्वजनिक भएका ६८ स्थानमध्ये नेपाली कांग्रेस २२ स्थानमा जित्दै पहिलो स्थानमा कायमै छ ।
माओवादीले आफ्नो सुरुवाती अवस्थलाई सुधार गर्दै १३ स्थानमा जित हासिल गरी दोश्रो स्थानमा उक्लिएको छ । राजपा र संघीय समाजवादी फोरम ११ ११ स्थानमा जित्दै तेश्रो स्थानका लागि टक्करमा छन् ।
एमाले ८ स्थानमा जित हासिल गर्दै पहिलाकै अवस्थामा छ भने फोरम लोकतान्त्रिकको जित २ स्थानभन्दा बढ्न सकेको छैन । नेपाली जनता दलले समेत एकस्थानमा बाजी मारेको छ ।
पछिल्लो अपडेट अनुसार आउनुहोस्, कुन स्थानमा कस्ले जित्यो, हेरौं सूचि :
कांग्रेस
- धनुषाको औरही गाउँपालिका
- धनुषाको जनक नन्दनी गाउँपालिका
- धनुषाको धनौजी गाउँपालिका
- धनुषाको क्षिरेश्वर नगरपालिका
- धनुषाको धनुषाधाम नगरपालिका
- सर्लाहीको रामनगर गाउँपालिका
- सर्लाहीको हरिपुर्वा नगरपालिका
- सर्लाहीको धनकौल गाउँपालिका
- रौतहटको चन्द्रपुर नगरपालिका
- रौतहटको फतुवा विजयपुर नगरपालिका
- रौतहटको परोहा नगरपालिका
- रौतहटको गढीमाई नगरपालिका
- सिरहाको कल्याणपुर नगरपालिका
- सिरहाको नवराजपुर गाउँपालिका
- सप्तरीको विष्णुपुर गाउँपालिका
- सप्तरीको बेल्हीचपेना गाउँपालिका
- महोत्तरीको लोहारपट्टी नगरपालिका
- महोत्तरीको बलवा नगरपालिका
- महोत्तरीको औरही नगरपालिका
- बाराको करैयामाई गाउँपालिका
- बाराको निजगढ नगरपालिका
- पर्साको पर्सागढी नगरपालिका
माओवादी केन्द्र
- सिरहाको कर्जन्हा नगरपालिका
- सिरहाको अर्नमा गाउँपालिका
- सिरहाको औरही गाउँपालिका
- सिरहाको मिर्चैया नगरपालिका
- सिरहाको धनगढीमाइ नगरपालिका
- रौतहटको मौलापुर नगरपालिका
- रौतहटको यमुनामाई गाउँपालिका
- महोत्तरीको गौशाला नगरपालिका
- महोत्तरीको सम्सी गाउँपालिका
- महोत्तरीको रामगोपालपुर नगरपालिका
- पर्साको ठोरी गाउँपालिका
- पर्साको छिपहरामाई गाउँपलिका
- धनुषाको शहीदनगर नगरपालिका
राजपा
- सर्लाहीको कौडेना गाउँपालिका
- सर्लाहीको ब्रम्हपुरी गाउँपालिका
- महोत्तरीको मटिहानी नगरपालिका
- महोत्तरीको महोत्तरी गाउँपालिका
- सप्तरीको डाक्नेश्वरी नगरपालिका
- सप्तरीको रुपनी गाउँपालिका
- बाराको देवताल गाउँपालिका
- बाराको परवानीपुर गाउँपालिका
- धनुषाको हंसपुर नगरपालिका
- पर्साको कालिकामाई गाउँपालिका
- रौतहटको गौर नगरपालिका
संघीय समाजवादी फोरम
- धनुषाको गणेशमान चारनाथ नगरपालिका
- धनुषाको लक्ष्मीनियाँ गाउँपालिका
- बाराको पचरौता नगरपालिका
- बाराको फेटा गाउँपालिका
- सिरहाको विष्णुपुर गाउँपालिका
- सिरहाको भगवानपुर गाउँपालिका
- सर्लाहीको पर्सा गाउँपालिका
- महोत्तरीको सोनमा गाउँपालिका
- पर्साको विन्दवासिनी गाउँपालिका
- सप्तरीको तिरहुत गाउँपालिका
- रौतहटको देवाही गोनाही नगरपालिका
एमाले
- सिरहाको नरहा गाउँपालिका
- सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका
- सिरहाको सुखीपुर नगरपालिका
- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका
- धनुषाको बटेश्वर गाउँपालिका
- धनुषाको मिथिला विहारी नगरपालिका
- सप्तरीको सप्तकोशी नगरपालिका
- पर्साको पटेर्वा सुगौली गाउँपालिका
फोरम लोकतान्त्रिक
- रौतहटको ईशानाथ नगरपालिका
- सर्लाहीको विष्णु गाउँपालिका
नेपाली जनता दल
- पर्साको कालिका माई गाउँपालिका