dolpa
काठमाण्डौ । मतगणना जारी रहेका नगरपालिकाहरुमा एमालेले खाता खोलेको छ ।
स्थानीय निर्वाचनको यो मतगणनामा पहिलो मेयरको रुपमा डोल्पाको ठूलीभेरी नगरपालिकाका एमाले उम्मेद्वार गणेशबहादुर शाही निर्वाचित भएका छन् ।
यो क्षेत्रमा एमाले र राप्रपाको चुनावी तालमेल थियो । यहीकारण उपमेयरमा चाहि राप्रपाका योगेन्द्रबहादुुर शाही विजयी भएका छन् ।
गणेशबहादुरले १४७३ मत ल्याए भने योगेन्द्रले १३२४ मत प्राप्त गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19