काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम प्राप्त भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाण्डौ महानगरमा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले १४९४ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले १०७० मतसहित पछ्याइरहेका छन् ।
विवेकशीलकी रञ्जुु ७८२ मतसहित तेश्रो स्थानमा छिन् भने साझा पार्टीका किशोर थापाले ५६१ मत प्राप्त गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19