काठमाण्डौ । देशकै पुरानो महानगरपालिका काठमाण्डौको मेयर पदमा जारी मत गणनाको पछिल्लो नतिजा अनुसार एमालेका उम्मेद्वार निकटतम प्रतिदन्दीभन्दा ४ हजार मतले अगाडि बढेका छन् ।
सुरुवाती अग्रता निरन्तर कायम राख्दै अगाडि बढेका एमालेका विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीभन्दा ४ हजार बढी मत प्राप्त गरेका हुन् ।
शाक्यले हालसम्म १२७३३ मत पाइसकेका छन् । यस्तै, जोशीले ८३३३ मत प्राप्त गरेका छन् । विवेकशीलकी रञ्जु दर्शना करिब ५२ सय मतसहित तेश्रो स्थानमा छिन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19