काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोक गत शुक्रबारबाट सञ्चालनमा आएको छ।
बैंकले मणिग्राम शाखाबाट ग्राहकलाई सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।
मणिग्राम शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७२ पुगेको छ। यसका साथै बैंकले ५ विस्तारित काउन्टर, १४६ एटीएम र ५ हजारभन्दा बढी पीओएस टर्मिनलहरुबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago