काठमाण्डौ। विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा खोल्दैछ।
रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ। डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् –
यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ। यो सर्भिस सेन्टर सीटीसी मलको पाँचौँ तलामा रहेको छ।
इन्ट्री–लेभल स्मार्टफोनहरुदेखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्यसहितको सूची तल हेर्नुहोस्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19