काठमाण्डौ । काठमाण्डौको पानीपोखरीमा नौद थाई स्पा र माई थाई रेस्टुरेन्ट सञ्चालनमा आएको छ।
लन्डनको स्पा ब्रान्ड ‘नौद थाई’ र ‘माई थाई’ रेस्टुरेन्टको उद्घाटन नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासावले गरेका छन्। नौद थाई स्पा सञ्चालनमा आएको भए पनि अधिकारिक रुपमा उद्घाटन गरिएको थिएन।
उद्घाटन कार्यक्रममा राजदूत भोसिताले नौद थाई स्पा उद्घाटन गर्न पाउँदा धेरै नै खुसी लागेको बताए।
उद्घाटन कार्यक्रममा विभिन्न थाई सांगीतिक प्रस्तुतिसमेत रहेको थियो।
नौद थाई स्पाले नेपालमै अन्तर्राष्ट्रियस्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुविधा दिइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19