काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक सीईओमा निरजमान सैंजू नियुक्त भएका छन्।
माछापुच्छ्रे क्यापिटलको सञ्चालक समितिको वैशाख २५ गते बसेको बैठकले कम्पनीको कार्यवाहक सीईओमा सैंजूलाई नियुक्त गरेको हो। सैंजूको नियुक्तिपूर्व कम्पनीको नेतृत्व कायम मुकायम सीईओ गोविन्दप्रसाद शर्माले गरेका थिए।
सैंजूसँग माछापुच्छ्रे बैंक तथा अन्य बैंक र वित्तीय संस्थामा १५ वर्षभन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्सिङ तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago