काठमाण्डौ । समृद्धि फाइनान्सले आज २५६७ औँ बुद्धजयन्ती र उभौली पर्वका अवसरमा विभिन्न कार्यक्रम गरेको छ।
फाइनान्सले बुटबल शाखा कार्यालयबाट बुटबलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको छ।
यसका साथै फाइनान्सले हेटौँडा शाखा कार्यालयबाट श्री जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङ्बोमार्फत खाद्यान्न वितरण गरेको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल ८ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19