काठमाण्डौ । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले विजया दशमीको अवसरमा ‘बडा दसैं बाइट्स’ नामक अफर क्याम्पेन ल्याएको छ। 
उक्त क्याम्पेनमा उपभोक्ताले दुई वटा अफर प्राप्त गर्न सकिनेछ । पहिलो अफर अन्तर्गत “बडा दसैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५% फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । 
दोस्रो अफर अन्तर्गत “बडा दसैं कम्बो बाइट्स” मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिनेछ ।
यसबारे फूडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनशा भट्टराईले उक्त अभियानमार्फत ग्राहकहरूसँग दसैं मनाउन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । उक्त अभियान आगामी कात्तिक २ गतेसम्म चल्ने छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19