काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा एमालेको उपमहासचिव विष्णुु पौडेलले फराकिलो मतअन्तर बनाएका छन् । 

पौडेल १४ हजार मतअन्तरले अगाडि बढेका हुन् । पछिल्लो अपडेट अनुसार उनले २६ हजार २ सय १० मत ल्याएका छन् । उनलाई कांग्रेसका युवराज गिरीले १२ हजार १०० मतले पछ्याइरहेका छन् ।