काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजूू राणा देउवा पछि परेकी छिन् ।
उनलाई नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नारदमुनि रानाले १०८६ मतअन्तरले
पछाडि पारेका हुन् ।
कैलाली क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भएकी आरजूले १० हजार ८ सय ७१ मत ल्याएकी छिन् भने एमालेका रानाले ११ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19