ब्याजदर घटाउने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच मतभेद

ब्याजदर घटाउने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच मतभेद

काठमाण्डौ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच बैंकको ब्याजदर घटाउने विषयमा मतभेद देखिएको छ।  शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघ (नाफिज)का प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री डा प्रकाशशरण महतले त्यस्तो...

युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक: अर्थमन्त्री

युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक: अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत एमएस नोनी डिपरेजले शुक्रबार भेट गरेका छन्।  अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप...

NRB
आरटीजीएस प्रणाली शनिबार सुचारु रहने, यस्तो छ कारण

आरटीजीएस प्रणाली शनिबार सुचारु रहने, यस्तो छ कारण

काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।  नेपाल सरकारको राजस्व संकलन...

सेयर बजारमा लगातार ४ सातादेखि गिरावट, एभरेज भोलुम पनि १ अर्ब तल (साप्ताहिक विश्लेषणसहित)

सेयर बजारमा लगातार ४ सातादेखि गिरावट, एभरेज भोलुम पनि १ अर्ब तल (साप्ताहिक विश्लेषणसहित)

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो १ दिन बढेको छ।  अघिल्लो साता १९०८.५६ मा बन्द भएको बजार यो साता १८६६.७९ मा बन्द भएको छ। यस हिसाबले यो साता  बजारमा ४१.७७ अंकले...

NRB
चैत लागेयता बैंकिङ प्रणालीमा थपियो रु. २३ अर्ब, कर्जा लगानीको अवस्था कस्तो ?

चैत लागेयता बैंकिङ प्रणालीमा थपियो रु. २३ अर्ब, कर्जा लगानीको अवस्था कस्तो ?

काठमाण्डौ । चैत महिना लागेयता बैंकिङ प्रणालीमा २३ अर्ब रुपैयाँ बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल...

सहकारीलाई सचिव रेग्मीको सुझाव-‘सुरक्षित अवतरणका लागि लागौँ, नत्र डुंगा पल्टियो भने हामी सबै डुब्छौँ’

सहकारीलाई सचिव रेग्मीको सुझाव-‘सुरक्षित अवतरणका लागि लागौँ, नत्र डुंगा पल्टियो भने हामी सबै डुब्छौँ’

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।  राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा...

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ जारी गर्न सेबोनसँग मागियो अनुमति

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ जारी गर्न सेबोनसँग मागियो अनुमति

काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’को निष्कासन गरिने भएको छ।  योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले उक्त म्युचुअल फन्डको निष्कासन अनुमति माग्दै नेपाल...

सेबोनको पाइपलाइनमा ८ कम्पनीको हकप्रद सेयर, कसको कित्ता कति ?

सेबोनको पाइपलाइनमा ८ कम्पनीको हकप्रद सेयर, कसको कित्ता कति ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा अहिले ८ वटा कम्पनीको हकप्रद सेयर रहेका छन्।  हकप्रद सेयर निष्कासनका लागि ६ वटा हाइड्रोपावर कम्पनी, एउटा विकास बैंक र एउटा फाइनान्स कम्पनीले कुल १६ अर्ब ९४ करोड ४६ लाख २५...

‘सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको छ’

‘सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको छ’

काठमाण्डौ । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकाससमेत गर्ने गरेकोमा जोड दिएका छन्।  राष्ट्रिय सहकारी महासंघ र भूमि...

दिगो विकास लक्ष्य हासिल गर्न सबै पक्षबीच सहकार्य आवश्यकः प्रधानमन्त्री

दिगो विकास लक्ष्य हासिल गर्न सबै पक्षबीच सहकार्य आवश्यकः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको...

सिजी ल्यान्डमार्कमा सपिङ धमाका, ब्रान्डेड सामानमा ८०%सम्म छुट

सिजी ल्यान्डमार्कमा सपिङ धमाका, ब्रान्डेड सामानमा ८०%सम्म छुट

चितवन । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर यही चैत २५ देखि आउँदो वैशाख महिनासम्म उपभोक्तामुखी प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।...

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको ‘सुनौलो १०० दिन’

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको ‘सुनौलो १०० दिन’

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत्र २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियानअन्तर्गत ‘सुनौलो १०० दिन’ कार्यक्रमको सुरुआत गरेको छ।  पूरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस...

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड...

भारतका पूर्वगभर्नरको चेतावनी-‘विश्वमा बैंकिङ संकट अझै गहिरिन सक्छ’

भारतका पूर्वगभर्नरको चेतावनी-‘विश्वमा बैंकिङ संकट अझै गहिरिन सक्छ’

काठमाण्डौ । भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का पूर्वगभर्नर रघुराम राजनले विश्वमा आगामी दिनमा बैंकिङ संकट अझै गहिरिने चेतावनी दिएका छन्।  भर्खरै अमेरिकाका दुई ठूला बैंक डुब्यो र युरोपको अग्रणी बैंक क्रेडिट सुइस...

संस्थापक समूहको १९% सेयर सर्वसाधारणमा परिवर्तन गर्दै सानिमा जीआईसी इन्स्योरेन्स

संस्थापक समूहको १९% सेयर सर्वसाधारणमा परिवर्तन गर्दै सानिमा जीआईसी इन्स्योरेन्स

काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने भएको छ।  कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व...

नेपाली सेनामा जागिर खुल्यो, ६२१ जनालाई अवसर

नेपाली सेनामा जागिर खुल्यो, ६२१ जनालाई अवसर

काठमाण्डौ । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी ...

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि बैंकको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र आवेदन दिने आज (चैत २४ गते) अन्तिम दिन रहेको छ।  बैंकले गत चैत २१ गतेबाट ‘एनएमबि डिबेन्चर १०.७५–२०८९/२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ...

२००% हकप्रद जारी गर्ने प्रस्तावसहित घलेम्दी हाइड्रोले डाक्यो एजीएम, अरु के-के छन् अजेन्डा ?

२००% हकप्रद जारी गर्ने प्रस्तावसहित घलेम्दी हाइड्रोले डाक्यो एजीएम, अरु के-के छन् अजेन्डा ?

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...

एसियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

एसियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १८ गते आयोजना गर्ने निर्णय गरेको...

‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु वैशाख ६ बाट बिक्री खुला गरिने

‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु वैशाख ६ बाट बिक्री खुला गरिने

काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु आउँदो वैशाख ६ गतेबाट बिक्री खुला गरिने भएको छ।  कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल...

वैशाख ४ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै मेन्छियाम हाइड्रोपावर

वैशाख ४ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै मेन्छियाम हाइड्रोपावर

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आउँदो वैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ...

पुँजीबजार सरकारको प्राथमिकतामा, चर्को ब्याजदर पनि नियन्त्रण गर्ने

पुँजीबजार सरकारको प्राथमिकतामा, चर्को ब्याजदर पनि नियन्त्रण गर्ने

काठमाण्डौ । संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पुँजीबजारलाई सम्बोधन गरिएको छ।  सिंहदरबारमा एक कार्यक्रम गरी सूचना तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा...

अर्थतन्त्रमा गतिशीलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छः परिसंघ

अर्थतन्त्रमा गतिशीलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छः परिसंघ

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ। परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री...

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई दीर्घायु गुरु हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई दीर्घायु गुरु हस्पिटलमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको चाबहिलस्थित दीर्घायु गुरु हस्पिटल प्रालिमा विशेष छुट पाउने भएका छन्।  सिटिजन्स बैंक र दीर्घायु गुरु हस्पिटलबीच छुट समझदारी भएको हो।...

अन्तिम समयमा बजार सूचक घट्दा कारोबार बढ्यो, के बुझिन्छ प्राविधिक रुपमा ?

अन्तिम समयमा बजार सूचक घट्दा कारोबार बढ्यो, के बुझिन्छ प्राविधिक रुपमा ?

काठमाण्डौ । आज सेयर बजार कारोबारको पहिलो घन्टामा दोहोरो अंकले बढेको थियो। तर, दिनभरको कारोबारमा बजारको बढोत्तरी भने टिक्न सकेन। बजार करिब ८ अंकले घटेर बन्द भएको छ। योसँगै नेप्सेको चार्टमा हिजो बनेको ट्विजर बटम आज भ्यालिड हुन...

स्वदेशी लगानीलाई प्रोत्साहन र विदेशी लगानीलाई आकर्षण गरिने, यस्ता छन् सरकारका प्राथमिकता

स्वदेशी लगानीलाई प्रोत्साहन र विदेशी लगानीलाई आकर्षण गरिने, यस्ता छन् सरकारका प्राथमिकता

काठमाण्डौ । संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिएको छ।  सिंहदरबारमा एक कार्यक्रम गरी सूचना तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम...

भूगोल इनर्जीको आईपीओ पहिलो दिनै २.३१ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

भूगोल इनर्जीको आईपीओ पहिलो दिनै २.३१ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ पहिलो दिन नै २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४००...

तेस्रो दिनसम्म सिटी होटलको आईपीओमा विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

तेस्रो दिनसम्म सिटी होटलको आईपीओमा विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आज (चैत २३ गते)सम्म २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।...

सहकारीको स्वनियमन नारामा मात्रै सीमित नहोस् : प्रधानमन्त्री

सहकारीको स्वनियमन नारामा मात्रै सीमित नहोस् : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन्। सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै...

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास वैंकले बधुबार आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा काठमाण्डौको बाँसबारीस्थित जुत्ता मेन्डरका लागि निर्माण...