काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ। अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ व्यापारिक लाइन्सेन्स वितरणका लागि थालेको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ। उक्त मुद्दाको सुनुवाइ आज पूरा नभएपछि ह...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । करिब २ वर्षको रस्साकस्सीपछि गत मंसिरदेखि ब्रोकर कम्पनीहरुले सञ्चालनमा ल्याउने भनिएको नयाँ टीएमएसको परीक्षण गरिएको थियो। तर, करिब ४ महिना बितिसक्दा पनि ब्रोकरको नयाँ टीएमएस सञ्चालनमा...
काठमाण्डौ । सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका तर्फबाट प्रमुख...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशित दिएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा...
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२सी नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी १२सी, मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित बजेटमैत्री स्मार्टफोन हो। रेड्मी १२सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा पौने ४ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ८४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरु र एसएमईहरुका लागि ग्रोथएक्स एभरेस्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका ...
काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा ‘लिडरसिपको २५ वर्षः बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ। सन् १९९८ मा नेपाली बजारमा...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। बजार आज ८.२८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६६.७९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...
काठमाण्डौ । खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ अफर ल्याएको छ। खल्तीमार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त...
काठमाण्डौ । विगत आय वर्षमा पूर्वअनुमानित आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्तभित्र छुट सुविधा लिन सक्ने भएका छन्। आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आव २०७७–७८ सम्म...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको...
काठमाण्डौ । सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर बजारमा अनलाइन सल्लाह दिने ‘फिनफ्लुएन्सर’हरुको संख्या बढ्न थालेपछि कठोर कदम चालेको छ। सेबीले लगानी सल्लाहकार र रिसर्च एनालिस्टहरुको लागि नयाँ...
काठमाण्डौ । बढ्दो महँगीबीच भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ईएमआई भुक्तानी गर्नेहरुलाई केही राहत दिएको छ। आरबीआईले चालु वित्त वर्षको पहिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। यसपटक रिपो दरमा कुनै...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत अब ग्राहकले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने...
काठमाण्डौ । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। न्यूनतम साझा ...
काठमाण्डौ । निर्माण व्यवसायीलाई यही चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखा आज एक सूचना जारी गर्दै निर्माण व्यवसायीहरुलाई यही चैत...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीले नेपालमा स्टार्टअप उद्यमी एवं साना उद्योगी–व्यवसायीलाई उद्योग–व्यवसायमा सवल बनाउनका लागी राज्यस्तरबाट नीतिगत संरक्षण र...
काठमाण्डौ । आर्थि वर्ष २०७७–७८को बोनस सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै गुराँस लाइफको प्रतिकित्ता ३६९.४७ रुपैयाँ कायम...
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले एकैदिन वार्षिक सधारणसभा आह्वान गरेका छन्। दुवै लघुवित्तको सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो वैशाख १६ गते आयोजना गर्ने निर्णय...
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आज चैत २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी २८...
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने कुमारी सुनौलो लगानी योजनाको ५० रुपैयाँबराबरको इकाइहरु खरिदका लागि आवेदन दिने आज चैत २३ गते अन्तिम दिन रहेको छ। यो योजनाका इकाइहरु गत चैत ९ गतेबाट बिक्री खुला गरिएको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन्। महासंघको वरिष्ठ उपाध्यक्षमा...
काठमाण्डौ । मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आबद्घ महिला उद्यमीहरुको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सीएसडी) नेपालसँग...
काठमाण्डौ । ६५ वर्षको लामो इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजिरेटर ब्रान्ड गोडरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सहरुको...
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारमा कारोबार हुनेमध्येकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको समूह भनेको वाणिज्य बैंक हो। बलियो र भरपर्दो मानिएको वाणिज्य बैंक समूहमा रहेका अधिकांश बैंकहरुको सेयरमूल्य...