नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत

नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत

काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा आज ८ अंकले बढेको छ। यो साता पनि यसअघि लगातार ३ कारोबार दिनमा बजार घटेको थियो। कारोबारको हिसाबले भने आज बजारमा भोलुम निकै नै ड्राई अप भएको छ। यसले बजारमा बिस्तारै बिक्री दबाब हराउँदै...

अहिलेसम्म सिटी होटलको आईपीओमा विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

अहिलेसम्म सिटी होटलको आईपीओमा विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आज (चैत २२ गते)सम्म १ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले हिजो चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ ११ गुणा बढीले ओभरसब्सक्राइब्ड

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ ११ गुणा बढीले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आज निष्कासनको अन्तिम दिन (चैत २२ गते)सम्म ११ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। यो कम्पनीले गत चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज...

NRB
बैंकिङ प्रणालीमा बिहीबार रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा बिहीबार रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि बिहीबार (चैत २३ गते) २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको...

निर्यात प्रवर्द्धनका लागि ‘एक्सपोर्ट हाउस’ खोल्न उद्योगमन्त्रीसमक्ष चेम्बरको प्रस्ताव

निर्यात प्रवर्द्धनका लागि ‘एक्सपोर्ट हाउस’ खोल्न उद्योगमन्त्रीसमक्ष चेम्बरको प्रस्ताव

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसंग भेटवार्ता गरेको छ।  मन्त्री रिजाललाई वधाइ एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रवर्द्धनसम्वन्धी...

सामसङ नेपालले नयाँ वर्ष २०८०का अवसरमा ल्यायो अफर, इलेक्ट्रोनिक उत्पादनहरुको खरिदमा ४१%सम्म क्यासब्याक

सामसङ नेपालले नयाँ वर्ष २०८०का अवसरमा ल्यायो अफर, इलेक्ट्रोनिक उत्पादनहरुको खरिदमा ४१%सम्म क्यासब्याक

काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० का अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरु टीभीदेखि होम अपलायन्सहरुमा नयाँ वर्ष अफर घोषणा गरेको छ। यो अफर २०८० साल जेठ २...

सनराइज बैंकले नेपाल प्रहरी विद्यालयलाई दियो करिब ७० लाखको छात्रवृत्ति

सनराइज बैंकले नेपाल प्रहरी विद्यालयलाई दियो करिब ७० लाखको छात्रवृत्ति

काठमाण्डौ । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत रु. ६९ लाख ८० हजार ६३४ छात्रवृत्ति रकम सहयोग गरेको छ।  बैंकले संस्थागत सामाजिक ...

सेयरमा डुबेपछि आफ्नै व्यापारमा लागे ‘त्रियुवा’, भन्छन्-‘एकैकित्तामा १ हजार बढी घाटा भयो’

सेयरमा डुबेपछि आफ्नै व्यापारमा लागे ‘त्रियुवा’, भन्छन्-‘एकैकित्तामा १ हजार बढी घाटा भयो’

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । लकडाउनपछि धेरै गृहिणी, युवा तथा विद्यार्थी सेयर बजार पसे। सेयर बजारमा कुनै समय थियो, किनेपछि दैनिक नाफै–नाफा। यही मुनाफा देखेर धेरैजसो व्यापारी तथा माडवारी समूह आफ्नो भएको पसल पनि बेचेर...

दुई धितोपत्र व्यवसायीमाथि सेबोनको एक्सन, रु. १० हजार जरिवाना

दुई धितोपत्र व्यवसायीमाथि सेबोनको एक्सन, रु. १० हजार जरिवाना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)माथि कारबाही गरी जरिवाना गरेको छ।  सेबोनले धितोपत्र व्यवसायीका रुपमा काम गर्ने नागरिक लगानी कोष र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल...

विश्वका अर्बपतिको सूचीमा २८२ स्थान माथि उक्लिए विनोद चौधरी, ३० करोड डलरले बढ्यो सम्पत्ति

विश्वका अर्बपतिको सूचीमा २८२ स्थान माथि उक्लिए विनोद चौधरी, ३० करोड डलरले बढ्यो सम्पत्ति

काठमाण्डौ । सम्पत्ति भएको बढोत्तरीले नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा २८२ स्थान माथि उक्लिएका छन्।  फोर्ब्सले आज सार्वजनिक विश्वका अर्बपतिहरुको सूचीले यस्तो देखाएको हो। फोर्ब्सका...

प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजार ज्ञान प्रदान गर्ने

प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजार ज्ञान प्रदान गर्ने

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने भएको छ।  आज (चैत २२ गते) एक कार्यक्रमबीच प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच यस्तो समझदारी बनेको हो।...

बजारमा सामान्य सुधार, किन सुस्तायो कारोबार ?

बजारमा सामान्य सुधार, किन सुस्तायो कारोबार ?

काठमाण्डौ । लगातार चार दिन घटेको सेयर बजार आज बुधबार उकालो लागेको छ।  बजार आज ८.३९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८७५.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले...

एनएमबि बैंकद्वारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

एनएमबि बैंकद्वारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा रु १ लाख ५१ हजारको चेक हस्तान्तरण गरेको छ।  उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नका लागि...

विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, निःशुल्क दिइन्छ थुप्रै सुविधा

विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, निःशुल्क दिइन्छ थुप्रै सुविधा

काठमाण्डौ । विश्वका अधिकांश देशका सरकारले जनताबाट कर उठाउँछन्। जनताले दुई किसिमले कर तिर्नुपर्छ। एउटा प्रत्यक्ष कर र अर्को अप्रत्यक्ष कर। देशअनुसार करका दरहरु फरक–फरक रहेका छन्।  विश्वमा केही यस्ता देशहरु पनि छन्,...

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठको वाचापत्र सार्वजनिक

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठको वाचापत्र सार्वजनिक

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिक रुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक...

एभरेस्ट बैंकको ऊर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

एभरेस्ट बैंकको ऊर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । एभरेस्ट बैंको ऊर्जा ऋणप आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा एभरेस्ट बैंकको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ सूचीकृत भएको हो।  यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ७...

‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु बिहीबारबाट कारोबारमा आउने

‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु बिहीबारबाट कारोबारमा आउने

काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु भोलि बिहीबारबाट कारोबारमा आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो योजनाका इकाइहरु सूचीकृत भएका छन्। कुनै पनि...

आइएमई जनरल इन्स्योरेन्सको विषेश साधारणभाबाट प्रुडेन्सियलसँगको मर्जर प्रक्रिया स्वीकृति

आइएमई जनरल इन्स्योरेन्सको विषेश साधारणभाबाट प्रुडेन्सियलसँगको मर्जर प्रक्रिया स्वीकृति

काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको आज (चैत २२ गते) सम्पन्न विशेष साधारणसभाले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा सम्पन्न...

टिकटकलाई बेलायतको झट्का, लगायो रु. २०६ अर्बको जरिवाना

टिकटकलाई बेलायतको झट्का, लगायो रु. २०६ अर्बको जरिवाना

काठमाण्डौ । चिनियाँ एप टिकटकमा विश्वभरका देशमा कडाइ जारी छ। अहिले कम्पनीलाई झट्का दिँदै बेलायतले २०६ करोड रुपैयाँ (१२.७ मिलियन पाउन्ड) जरिवाना लगाएको छ।  बेलायतको वाचडगले सोसल मिडिया एपमा निकै गम्भीर आरोप लगाएको छ।...

सिन्धु विकास बैंकद्वारा २०८० सालको भित्ते तथा टेबल पात्रो विमोचन

सिन्धु विकास बैंकद्वारा २०८० सालको भित्ते तथा टेबल पात्रो विमोचन

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले २०८० सालका लागि भित्ते तथा टेबल पात्रोको विमोचन गरिएको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले एक कार्यक्रमबीच ती पात्रोको विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बैंकका...

सुनको भाउमा बन्यो नयाँ कीर्तिमान, तोलाकै रु. १ लाख ११ हजार पुग्यो

सुनको भाउमा बन्यो नयाँ कीर्तिमान, तोलाकै रु. १ लाख ११ हजार पुग्यो

काठमाण्डौ । नेपाल बजारमा बुधबार (चैत २२ गते) सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र...

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई एलिवेट लाउन्ज एन्ड क्लबमा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई एलिवेट लाउन्ज एन्ड क्लबमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको न्युरोडस्थित एलिवेट लाउन्ज एन्ड क्लब प्रालि विशेष छुट पाउने भएका छन्।  छुटउसम्बन्धीस मझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका...

थ्री स्टार हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, कित्ता कति ?

थ्री स्टार हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, कित्ता कति ?

काठमाण्डौ । थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थ्री स्टार हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब यो कम्पनीले चुक्तापुँजीको २५...

छ्याङ्दी हाइड्रोपावरले घटायो प्रस्तावित हकप्रद सेयरको आकार, अब कति ?

छ्याङ्दी हाइड्रोपावरले घटायो प्रस्तावित हकप्रद सेयरको आकार, अब कति ?

काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार घटाएको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (चैत २१ गते) बसेको बैठकले प्रस्तावित हकप्रद सेयरको आकार घटाएर १०० प्रतिशत अर्थात १ः१ अनुपात कायम गर्ने...

कच्चा तेलमा भारतले हटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ घट्ला ?

कच्चा तेलमा भारतले हटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ घट्ला ?

काठमाण्डौ । भारतको केन्द्र सरकारले मंगलबारदेखि घरेलु रुपमा उत्पादन हुने कच्चा तेलमा विन्डफल ट्याक्स हटाएको छ।  यसअघि कच्चा तेलमा प्रतिटन भारु ३ हजार ५०० लाग्ने विन्डफल ट्याक्स अहिले शून्य भएको छ। पेट्रोलियम र एटीएफमा...

NRB
‘विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबार गर्ने बानी बसालौँ’

‘विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबार गर्ने बानी बसालौँ’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबार गर्ने बानी बसाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘क्यूआर...

नेप्सेमा थपियो महिला लघुवित्तको ४७.५% बोनस सेयर

नेप्सेमा थपियो महिला लघुवित्तको ४७.५% बोनस सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महिला लघुवित्तको बोनस सेयर थपिएको छ।  नेप्सेमा महिला लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको ४७.५ प्रतिशत बोनस सेयर थपिएको हो।  महिला लघुवित्तले ४७.५ प्रतिशतले हुन आउने ७...

महालक्ष्मी विकास बैंकले चैत २९ बाट ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

महालक्ष्मी विकास बैंकले चैत २९ बाट ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले यही चैत २९ गतेबाट १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  बैंकले ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। यो ऋणपत्रका १ हजार...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भर्ने आज चैत २२ गते (बुधबार) अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने...

आजसम्म कायम सेयरधनीले गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पाउने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत २२ गतेसम्म कायम...