 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महिला लघुवित्तको बोनस सेयर थपिएको छ।
नेप्सेमा महिला लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको ४७.५ प्रतिशत बोनस सेयर थपिएको हो।
महिला लघुवित्तले ४७.५ प्रतिशतले हुन आउने ७ लाख ६२५ कित्ता बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19