निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन्। ‘अहिले सरकारले निजी क्षेत्रको...

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

काठमाण्डौ । लाखौँ ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्विच (Electronic Fund Transfer (EFT) Payment Switch)  सञ्चालनमा ल्याएको छ।  बैंकले हालै मात्र उक्त पूर्वाधारको...

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

काठमाण्डौ । साना तथा मझौता उद्योगको धितोपत्र कारोबार धितोपत्र बजार (स्टक एक्सचेन्ज)ले हाल प्रचलित मुख्य प्रणाली (मेन प्लाटफर्म) मातहत वा छुट्टै साना तथा मझौला संगठित संस्थाको कारोवारी प्रणाली (एसएमईज प्लाटफर्म) सिर्जना गरी...

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

काठमाण्डौ । साना तथा मझौला उद्योगहरुले जारी पुँजीको ३० प्रतिशतभन्दा कम नहुने गरी आईपीओ ल्याउन पाउने भएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा...

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साझा तथा मझौला (एसएमई) संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ।  सेबोनले उक्त मस्यौदामा सारोकारवाला निकायसँग...

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

काठमाण्डौ। साना तथा मझौला (एसएमई) प्लेटफर्म कारोबार गर्न धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्तापुँजी बढीमा २५ करोड रुपैयाँको हुनुपर्ने तोकिएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज जारी गरेको साना तथा मझौता संगठित...

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७...

NRB
रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार (चैत १६ गते) रु. २५ अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने...

एनआईसी एसिया लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

एनआईसी एसिया लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको आज बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको...

ग्लोबल मनी विकमा एनआईसी एशिया लघुवित्तको देशव्यापी वित्तीय साक्षरता कायक्रम

ग्लोबल मनी विकमा एनआईसी एशिया लघुवित्तको देशव्यापी वित्तीय साक्षरता कायक्रम

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्द्धन गर्दै ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेको छ। नेपाल राष्ट्र...

महुली लघुवित्तको १३ हजार बढी कित्ता सेयर बिक्रीमा

महुली लघुवित्तको १३ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको १३ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसअनुसार ४ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १३ हजार ७२ कित्ता...

प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा

प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसअनुसार १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर...

सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सरकारको आह्वान

सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सरकारको आह्वान

काठमाण्डौ । सरकारले सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आज एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव...

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा नयाँ भर्ना खुल्दै, के–के चाहिन्छ योग्यता ?

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा नयाँ भर्ना खुल्दै, के–के चाहिन्छ योग्यता ?

काठमाण्डौ । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि यही चैत १८ गतेबाट आवेदन खुला गरिने भएको छ।  विगतका वर्षहरुमा जस्तै २०२४ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा नयाँ भर्ना खुला...

आजसम्म कायम सेयरधनीले जीवन विकास र एनएमबि लघुवित्तको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले जीवन विकास र एनएमबि लघुवित्तको लाभांश पाउने

काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित जीवन विकास लघुवित्त र एनएमवि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १६ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै...

मूल्य समायोजनपछि विजय र कालिका लघुवित्तको सेयरभाउ कति ?

मूल्य समायोजनपछि विजय र कालिका लघुवित्तको सेयरभाउ कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि विजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता विजय लघुवित्तको ६५८.३३ रुपैयाँ र...

मोदी इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

मोदी इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी मोदी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत फागुन २५ गतेबाट आईपीओ...

ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । ‘प्लान  योर मनी, प्लान्ट  योर फ्युचर’ भन्ने मूल नाराका साथ सञ्चालन भएको ग्लोबल मनी विक–२०२३ ले पैसा वा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ।  यसअन्तर्गत सिटिजन्स...

बन्दीपुर केबलकारले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

बन्दीपुर केबलकारले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ ल्याउने भएको छ।  कम्पनीले १०० रुपैयाँ दरका कुल २५ लाख ८० हजार आईपीओ ल्याउने भएको हो। कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त...

अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज काठमाण्डौको कालिमाटीमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण...

नेपाल उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच लगानी तथा व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच लगानी तथा व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच लगानी तथा व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ।  समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इन्डियन च्याम्बर अफ...

एसएमई प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याउँछौँ : अध्यक्ष हमाल

एसएमई प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याउँछौँ : अध्यक्ष हमाल

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एसएमई प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याउने भएको छ।  नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा आज भएको लगानीकर्ता...

नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालकको नियुक्ति

नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालकको नियुक्ति

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को सञ्चलाक समितिमा दुईजना सञ्चालकको नियुक्ति गरिएको छ।  एनसीएचएलको सञ्चालक समितिमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी...

नयाँ वर्षको उपलक्षमा AIMA ले ल्यायो रु.२५ हजारसम्मको बम्पर छुटको अफर

नयाँ वर्षको उपलक्षमा AIMA ले ल्यायो रु.२५ हजारसम्मको बम्पर छुटको अफर

काठमाणडै। नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा AIMA ले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर लिएर आएको छ।  हिमाल इभि मोटर्स प्रालिले यो बम्पर छुटको अभियानअन्तर्गत AIMA सँग ग्राहकले रु. १ लाख ८४ हजारको टिगर एस५...

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरीलाई सीएसआरअन्तर्गत आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरीलाई सीएसआरअन्तर्गत आर्थिक सहयोग

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक...

समयानुकूल ब्रोकर कमिसन घटाइनेछ : सेबोन अध्यक्ष

समयानुकूल ब्रोकर कमिसन घटाइनेछ : सेबोन अध्यक्ष

– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन समयानुकूल घटाइने बताएका छन्।  नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको...

नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न तयारी अवस्थामा सेबोन, अदालतको फैसला कुर्दै

नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न तयारी अवस्थामा सेबोन, अदालतको फैसला कुर्दै

– प्रकाश न्यौपाने काठमाण्डौ । सर्वोच्च अदालत मुद्दा चलिरहेकै अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) भने नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारी अवस्थामा रहेको बुझिइएको छ।  सेबोनले थालेको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र...

पुँजीगत लाभकर र ब्रोकर कमिसन घटाउनुपर्छ : छोटेलाल रौनियार

पुँजीगत लाभकर र ब्रोकर कमिसन घटाउनुपर्छ : छोटेलाल रौनियार

काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले सेयर कारोबार गर्दा लाग्ने पुँजीगत लाभकर घटाउनुपर्ने बताएका छन्। नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता...

नयाँ वर्ष २०८० को अवसरमा बससेवाले ल्यायो सुनको हार उपहार योजना, अग्रिम टिकट काट्नेलाई प्राथमिकता

नयाँ वर्ष २०८० को अवसरमा बससेवाले ल्यायो सुनको हार उपहार योजना, अग्रिम टिकट काट्नेलाई प्राथमिकता

काठमाण्डौ । नेपालमा अनलाइन मार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरुलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्बजनिक गरेको छ।  चैत्र १५ गतेदेखि वैशाख...

झिनो अंकले बढ्यो बजार, सुस्तायो कारोबार

झिनो अंकले बढ्यो बजार, सुस्तायो कारोबार

काठमाण्डौ । सेयर बजार बुधबार झिनो अंकले उकालो लागेको छ।  बजार आज १.०२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९१९.४२ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ अंकले बढेर ३६१.२१ को विन्दुमा...