– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता दोस्रो बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने २ दिन घटेको छ। अघिल्लो साता १९१५.१५ मा बन्द भएको बजार यो साता १९०८.५५ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ६.६...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ मधेस...
काठमाण्डौ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २००...
काठमाण्डौ । के तपाइँलाई थाहा छ- ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ? तपाइँलाई ती व्यक्तिको नाम पक्कै पनि सुनेको हुनुपर्छ। ती व्यक्ति हुन् ट्विटरका मालिक एलन मस्क। मस्कको अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन्। मस्कको...
काठमाण्डौ । कोका–कोला विश्वप्रसिद्ध सफ्ट ड्रिंक हो। यसले अझै पनि सफ्ट ड्रिंक बजारमा प्रभुत्व कायम राखेको छ। तपाइँलाई थाहा छ कोका–कोला कसरी सुरु भयो ? कसले पहिलो बनायो ? यसको पछाडि एउटा रोचक कथा छ। कोका–कोला एक घाइते...
काठमाण्डौ । पोर्न स्टारसँगको सम्बन्धका विषयमा परेको मुद्दामा पक्राउ पर्ने सम्भावना बढेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारी गरेका छन्। यो मुद्दा सन् २०१६ को अमेरिकी ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता जीवन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट हिजो बिहीबार साँझदेखि डाउन भएको छ। नेपालको एकमात्र सेयर बजार सञ्चालक नेप्सेको वेबसाइट डाउन भएको हो। नेप्सेको वेबसाइट डाउन भएपछि सेयर बजारका महत्वपूर्ण सूचकहरु हेर्न...
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ। विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको...
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मित्रलाई स्विस बैंकमा ठूलो रकम जम्मा गर्न अनुमति दिने ४ बैंकरलाई नियमसंगत ढंगले उचित छानबिन नगरेकोमा दोषी ठहर गरिएको छ। ‘पुटिनको वालेट’ भनेर चिनिने संगीतकार सर्गेई...
काठमाण्डौ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (चैत १७ गते)बाट सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेबाट सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन...
काठमाण्डौ । कम्पनी रजिस्ट्रारको कार्यालय तोकिएको समयमा विवरण पेस नगर्ने कम्पनीका सञ्चालक वा पदाधिकारीले जरिवाना तिर्नुपर्ने स्पष्ट पारेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्सलाई...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत बेनी शाखाले आउँदै गरेको १६ औँ बार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। वैशाख ७ गते बैंकको बार्षिकोत्सव हो। सामाजिक...
काठमाण्डौ । सन २०२०देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको ‘आइडियाप्रनर नेपाल’ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न ‘मनी मित्र’ एप र सफ्टवेयर सार्वजनिक गरेको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। महासंघको सबैभन्दा महत्वपूर्ण...
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ। आज कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर...
काठमाण्डौ । यो साताको अन्तिम कारोरबार दिन बिहीबार बजार दोहोरो अंकले घटेर बन्द भएको छ। गएको २ वटा कारोबारमा बजारमा भोलुम निकै ड्राईअप बनेको छ। अर्थात् कारोबार १ अर्ब रुपैयाँभन्दा तल झरेको छ। गत डिसेम्बर २२ पछि कारोबार तीन...
काठमाण्डौ । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो। यी दुबै संस्थाहरु गोदावरीमा ...
काठमाण्डौ । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरले भरिपूर्ण योजना ल्याएको छ। “पावर अफ फाइभ“ योजनाअन्तर्गत कम्पनीले...
काठमाण्डौ । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन्। यस सेवामार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको आर्थिक सहयोगमा निर्मित सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको छ। मनकामना मन्दिर परिसरमा निर्मित सार्वजनिक शौचालय बिहीबार एक कार्यक्रमबीच प्राइम बैंकले...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको पुँजीबजार विकास र विस्तारका लागि आवाज उठाउन लगानीकर्ताका थुप्रै संघसंगठन खोलिएका छन्। सबैजस्तो संघसंगठनले लगानीकर्ताको हकहितका लागि खोलिएको दाबी गर्छन्। खासगरी लगानीकर्ताको...
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा कारोबारमा आउने जलविद्युत कम्पनीहरुको संख्या बढ्दै गएको छ। पछिल्लो समय आईपीओ जारी गर्ने कम्पनीहरुमा धेरैजसो जलविद्युत सेक्टरकै छन्। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। वीरगन्जको दियालो लर्डस प्लाजामा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ४४ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा रिडी पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि...
काठमाण्डौ । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। आज बजार १०.८७ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९०८.५५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
– प्रेम ओली अहिले विश्वव्यापी मन्दी चलेको बेला नेपाललाई त्यसको प्रभाव नपर्ने कुरो भएन। त्यसमा झन् राजनीतिक अस्थीरता, कुशल नेतृत्वको अभावले नूनचुकको काम गरिरहेका छन् र यसले गर्दा देश र जनताले चर्को मूल्य चुकाउनु परिरहेको...
काठमाण्डौ । दुईपांग्रे सवारी उत्पादक कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले विद्युतीय सवारीका बारेमा ठूलो घोषणा गरेको छ। विद्युतीय दुई पांग्रे गाडीको मेगा प्लान सार्वजनिक गर्दै कम्पनीले सन् २०२४ सम्ममा दुईवटा...
काठमाण्डौ । साना तथा मझौला उद्योगले पनि प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा...