काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ४४ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा रिडी पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
गत आर्थिक वर्षका लागि रिडी पावरले चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19