काठमाण्डौ । प्राइम कमर्सियल बैंकको आर्थिक सहयोगमा निर्मित सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको छ।
मनकामना मन्दिर परिसरमा निर्मित सार्वजनिक शौचालय बिहीबार एक कार्यक्रमबीच प्राइम बैंकले समितिलाई हस्तारण गरेको हो।
कार्यक्रममा सार्वजनिक शौचालय बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेका थिए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19