Prime Commercial Bank Limited

प्राइम बैंकका ग्राहकको खाता परिवर्तन हुँदै, डिम्याट र ब्रोकरमा आफैँले अपडेट गराउनुपर्ने

1694054849prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएको छ।  बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको हो। अब ग्राहकको खाता भदौ २३ गते (शनिबार)देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने बैंकले जनाएको छ।  बैंकका अनुसार नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न...

सर्वोच्चद्वारा प्राइम बैंकको रिट निवेदन खारेज, उल्टियो कर्मचारी निष्कासन गर्ने निर्णय

1693403902sc.jpg
काठमाण्डौ । कर्मचारीलाई निष्कासन गर्ने प्राइम कमर्सियल बैंकको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको छ।  प्राइम बैंकविरुद्ध श्रम अदालतमा रहेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले श्रम अदालतले पुनरावेदन तहमा बैंक तथा वित्तीय संस्थाको कर्मचारी निष्कासनको विषय हेरी गरेको...

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

1692953218prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले रिक्त सीईओ पदमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड अकाउन्टेन्ट मानन्धरलाई नियुक्त गरेको हो। नवनियुक्त सीईओ मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका...

1695556604Online-Ad.gif

प्राइम कमर्सियल बैंकको १७.०७%ले घट्यो नाफा, एनपीएल बढेर ४.२३% पुग्यो

1691293699prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १७.०७ प्रतिशतले घटेको छ।  समीक्षा अवधिसम्म...

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

1690977092Sanjeev-Manandhar-1.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आज साउन १७ गते बसेको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।  बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेबाट समाप्त भएको छ।  अर्को व्यवस्था नभएसम्मका...

प्राइम बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1690945617prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज साउन १७ गते अन्तिम दिन रहेको छ।  गत साउन ३ गतेदेखि प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा...

प्राइम कमर्सियल बैंकको साढे १३ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1689736493prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको साढे १३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ...

प्राइम कमर्सियल बैंकको लिलामी सेयर उठाउने आज अन्तिम दिन, कति छ न्यूनतम मूल्य ?

1685509135prime.png
काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको सेयरमा बोलपत्र पेस गर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ। गत जेठ ३ गतेबाट प्राइम बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। लिलामीमा राखिएको सेयरमा...

प्राइम कमर्सियल बैंकको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1684292044prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको साढे ३ लाख बढी कित्ता सेयर आज जेठ ३ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।  लगानीकर्ताले...

बिक्रीमा राखिएको प्राइम बैंकको १९.१५ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

1682481843prime.png
काठमाण्डौ । बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ।  बैंकले गत वैशाख ४ गतेबाट संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन पेस गर्न...

खराब कर्जा बढ्दा प्राइम बैंकको घट्यो नाफा, ईपीएस कति ?

1681961743prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९.३५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा २ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर २ अर्ब ४६ करोड रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य...

प्राइम कमर्सियल बैंकको १९.१५ लाख कित्ता सेयर बिक्रीमा

1681707271prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता सेयर आज वैशाख ४ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको...

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

1680177361IMG-20230330-WA0006.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको आर्थिक सहयोगमा निर्मित सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको छ।  मनकामना मन्दिर परिसरमा निर्मित सार्वजनिक शौचालय बिहीबार एक कार्यक्रमबीच प्राइम बैंकले समितिलाई हस्तारण गरेको हो।  कार्यक्रममा सार्वजनिक शौचालय बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले मनकामना...

प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1680060354prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता सेयर चैत २१ गतेबाट बिक्रीमा राखिने भएको छ।  बैंकको ९ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।  लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन...

प्राइम बैंकको नाफा रु. १.६५ अर्ब, २६.४५%ले बढ्यो रिजर्भ

1674357053prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले १ अर्ब ६५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १.६८ प्रतिशतले घटेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध