समृद्धि फाइनान्सको पुतलीसडक, बनेपा र पोखरा शाखामा रक्तदान कार्यक्रम

समृद्धि फाइनान्सको पुतलीसडक, बनेपा र पोखरा शाखामा रक्तदान कार्यक्रम

काठमाण्डौ । समृद्धि फाइनान्सले आज शाखा कार्यालय पुतलीसडक, बनेपा र पोखराबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।  कार्यक्रम पोखरा र...

साथीको विवाहमा जीवन बीमा उपहार !

साथीको विवाहमा जीवन बीमा उपहार !

काठमाण्डौ । धनुषाको महेन्द्रनगर–८ सखुवानिवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन्।  प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल...

एलन मस्कको एकैदिन ७ अर्ब डलर स्वाहा, गुमाए सबैभन्दा धनीव्यक्तिको ताज

एलन मस्कको एकैदिन ७ अर्ब डलर स्वाहा, गुमाए सबैभन्दा धनीव्यक्तिको ताज

काठमाण्डौ । टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलन मस्कले एकैदिन ७ अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन्। योसँगै एलनबाट विश्वकै धनीव्यक्तिको उपाधि पनि खोसिएको छ। उनी अहिले दोस्रो नम्बरमा झरेका छन्।  दुई दिनअघि मात्रै...

विश्वमा अमेरिका र युरोपको दबदबा अन्त्य हुन लागेको हो ?

विश्वमा अमेरिका र युरोपको दबदबा अन्त्य हुन लागेको हो ?

काठमाण्डौ । युक्रेनमा रुसको आक्रमणको दोस्रो वर्ष सुरु भएको छ। यो युद्धले विकसित र विकासोन्मुख देशहरु बीचको खाडललाई गहिरो बनाएको देखिन्छ। पश्चिमी देशका राजनीतिज्ञहरु यस युद्धले विद्यमान विश्व व्यवस्था वा विश्व व्यवस्थाका...

टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

काठमाण्डौ । ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले फागुन १५ गतेदेखि सीमित अवधिका लागि सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।  यस यो...

नेपाली सेनामा ४२४ जनाका लागि जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्ने भए हुने

नेपाली सेनामा ४२४ जनाका लागि जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्ने भए हुने

काठमाण्डौ । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाले आज एक सूचना प्रकाशित गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। नेपाली सेनाले विभिन्न स्थानका लागि...

NRB
भोलि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

भोलि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गरी भोलि शनिबार बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको...

नर्भिकद्वारा नारी दिवसमा विशेष स्किम सार्वजनिकः छुटै-छुटको बहार

नर्भिकद्वारा नारी दिवसमा विशेष स्किम सार्वजनिकः छुटै-छुटको बहार

काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ।  निजी क्षेत्रबाट अन्तर्राष्टियस्तरको गुणस्तरीय उपचार सेवा दिँदै आएको...

नेप्सेको साप्ताहिक चार्टमा ६ महिनापछि पुनः देखियो ‘थ्री ब्ल्याक क्रोज’, के होला अबको बजार ?

नेप्सेको साप्ताहिक चार्टमा ६ महिनापछि पुनः देखियो ‘थ्री ब्ल्याक क्रोज’, के होला अबको बजार ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। पाँच दिनमा बजार ४ दिन घट्यो भने १ दिनमात्रै झिनो अंकले बढेको छ।  अघिल्लो साता दोस्रो बजारमा २०२२.६४ मा बन्द भएको बजार यो साता १९६९.०३ मा बन्द भएको छ।...

सुनको भाउ घट्यो, सस्तियो चाँदी

सुनको भाउ घट्यो, सस्तियो चाँदी

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र...

NRB
रु. १५ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आउँदो आइतबार बोलकबोल

रु. १५ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आउँदो आइतबार बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो आइतबार (फागुन २१ गते) १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको...

कृषि विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, १३% लाभांश अनुमोदन गर्ने

कृषि विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, १३% लाभांश अनुमोदन गर्ने

काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको फागुन १८ गते (बिहीबार) बसेको बैठकले आउँदो चैत १४ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भक्तापुरको बोडेस्थित बैंकको...

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, ११.९० लाख बढीको हात खाली

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, ११.९० लाख बढीको हात खाली

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। काठमाण्डौको कमलपोखरीस्थित बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रममा बिहान १०...

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले घटायो बोनस सेयर

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले घटायो बोनस सेयर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।  संस्थाले यसअघि उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई...

सेयरको हेराफेरीमा फसे ‘बलिउडका सर्किट’, अर्शद वारसीमाथि सेबीले लगायो प्रतिबन्ध

सेयरको हेराफेरीमा फसे ‘बलिउडका सर्किट’, अर्शद वारसीमाथि सेबीले लगायो प्रतिबन्ध

काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेबीले बलिउड अभिनेता अर्शद वारसीलाई सेयरको हेरफेरी गरेको आरोपमा कारबाही गरेको छ।  सेबीले वारसी र उनकी पत्नीलाई सेयर बजारमा व्यापार गर्न प्रतिबन्ध लगाएको हो। सामाजिक सञ्जालमार्फत...

समता घरेलु लघुवित्तको एजीएम चैत ११ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

समता घरेलु लघुवित्तको एजीएम चैत ११ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको हिमालयन दृश्य...

खप्तड र धौलागिरी लघुवित्तले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

खप्तड र धौलागिरी लघुवित्तले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न खप्तड लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष वार्षिक साधारणसभा आह्वान गरेका छन्। दुवै लघुवित्तले आउँदो चैत ६ गते विशेष साधारणसभा डाकेका हुन्। खप्तडको सभा...

सन नेपाल लाइफ इन्स्योरेन्सले ९६ लाख कित्ता आईपीओ जारी गर्ने, प्रतिकित्ता रु. २५०.५५ तिर्नुपर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले ९६ लाख कित्ता आईपीओ जारी गर्ने, प्रतिकित्ता रु. २५०.५५ तिर्नुपर्ने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स प्रिमियर मूल्य थपेर आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले फागुन १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ जारी गर्ने अनुमति मागेको हो।  सेबोनले अनुमति...

आरएमडीसी लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

आरएमडीसी लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको बिहीबार (फागुन १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको हो। सभा...

साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको बिहीबार (फागुन १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको हो। सभा...

मूल्य समायोजनपछि डिप्रोक्स र सपोर्ट लघुवित्तको सेयरभाउ कति ?

मूल्य समायोजनपछि डिप्रोक्स र सपोर्ट लघुवित्तको सेयरभाउ कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता डिप्रोक्स ७४४.५५ रुपैयाँ र...

सिटिजन्स बैंकका कार्डबाहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा आकर्षक छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा आकर्षक छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले काठमाण्डौको कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा विशेष छुट पाउने भएका छन्।  सिटिजन्स बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच छुट सम्झौता...

ल्यान्डमार्क होटेलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

ल्यान्डमार्क होटेलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवाहरुमा विशेष छुट पाउने भएका छन्।  डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई डिजिटल...

आरएसआई ओभर सोल्ड नजिक पुग्दा किन घट्यो कारोबार ? के भएको थियो विगतमा ?

आरएसआई ओभर सोल्ड नजिक पुग्दा किन घट्यो कारोबार ? के भएको थियो विगतमा ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ।  विभिन्न इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाबमा परेको देखिन्छ। इचिमोकु र  सुपर ट्रेन्डबाट हेर्दा  बजारमा बिक्री दबाब नै देखिन्छ तर पनि...

दोस्रो नेपाल ट्रेड समिटमा मुख्य पाँच विषयमा गहन छलफल

दोस्रो नेपाल ट्रेड समिटमा मुख्य पाँच विषयमा गहन छलफल

काठमाण्डौ । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ।  सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला...

इन्फिनिटी लघुवित्तको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

इन्फिनिटी लघुवित्तको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कोहलपुर शाखामा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समूह...

समृद्धि फाइनान्सको इटहरी र जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सको इटहरी र जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

 काठमाण्डौ । समृद्धि फाइनान्सले फागुन १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम जनकपुर र इटहरी...

यस्ता छन् आज उच्च कारोबार गर्ने १० ब्रोकर, कसको खरिद-बिक्री कति ?

यस्ता छन् आज उच्च कारोबार गर्ने १० ब्रोकर, कसको खरिद-बिक्री कति ?

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दिनभर नै बजारमा नकारात्मक दबाब परेको थियो। बजार अन्तिम समयमा २६.६५ अंकले घटेको छ।  ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले तरल राजनीतिक अवस्था र समग्र...

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन दमकमा

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन दमकमा

काठमाण्डौ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्न सहरहरुमा भइरहेको...

सभापोखरी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

सभापोखरी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।  सभापोखरी हाइड्रोपावरले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा...