काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स प्रिमियर मूल्य थपेर आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले फागुन १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ जारी गर्ने अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ।
यो कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाँमा ९६ लाख कित्ता आईपीओ जारी गर्नेमा छ। यसमा कम्पनीले प्रतिकित्ता १५०.५५ रुपैयाँमा प्रिमियर थप गरेको छ।
सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19